श्रीमानले विदेशमा कमाएको पैसा कुम्लाएर श्रीमती बेपत्ता “सक्दो शेयर गरि खोज्न सहयोग गरौँ

स्याङजा जिल्ला हरिनास गाउँपालिका ७ चाङसिङ घर भई हाल भिमाद नगरपलिका ६ डेनमार्कमा डेरामा बस्ने २४ वर्षीय महिला कुमारि थापा बेपत्ता भएकी छिन । उनि ४ वर्षीय छोरा स्कुल पढाऊदै बस्दै गरेको थियो । असोज २ गते दिदि सग दुलेगौंडा जान्छु भनि घर बाट हिडेको आजसम्म कुनैपनि सम्पर्क नआएको र साथै उहाँको

श्रीमान वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब बाट छुट्टीमा आउनुभएको थियो। उहाँ आएको केही दिनपछि घरबाट हिंडेको र उहाँले ४० महिनासम्म कमाउनुभएको रकम र अन्य गरगहना मोबाइल लिएर आज सम्म कुनै पनि सम्पर्क नआएको हुँदा कतौ देख्नु भएको छ भनि नजिकै प्रहरी कार्यालय सम्पर्क गरिदिनु हुन परिवारले आग्रह गरेका छन् ।

प्रकाशित मिति November 29, 2019
Loading...