नायिका केकी अधिकारीको अर्को बबाल डान्स भिडियो सार्वजनिक ! “मर्दाको छोरा” !

केशब कटुवाल , दुबई – नेपाली सांगीतिक बजारमा अहिले निकै राम्रा गीत संगीतको सिर्जना भएको हामी देख्न पाउछौ भने तेस्ता गीत संगीत दर्सक श्रोता धेरै रुचाएको पाहिन्छ । आज मात्र एउटा तेस्तै तहल्का मच्याउने डान्सिंग गीत “मर्दको छोरो” सार्वजनिक भएको छ ।जस्मा एउटा जोस र उमंग संग उदायको नया“ डान्स टिम संगै अहिलेकि चर्चित नायिका केकी अधिकारीको बबाल डान्स हेर्न पाहिने छ ।

नेपाली सांगीतिक गजतमा आफु लाई विभिन्न विधामा स्थापित गर्न लागि परेका गायक, छायाकार अनि सम्पादक मिराज अर्यालको स्वर,लोकेश खनालको सब्द रचना र अर्जुन सुनामको संगीतमा सजिएको छ। उक्त डान्सिंग गीतको भिडियोमा अहिलेकि चर्चित नायिका केकी अधिकारी,राकेश सुनार र टिमको अति नै राम्रो डान्स हेर्न पाहिन्छ । यस भिडियोलाइ हरि नारायण चौधरीले छायांकन गरेका हुन् भने भिडियोको सम्पादन गायक सोयम मिराज अर्यालले गरेका छन् र भिडियो को निर्देशन विनोद्रिताले गर्नु भएको छ । भिडियो लाइ क्यानाडा नेपालले बजार ब्याबस्थापन गरेको छ ।

अरु बाँकि भिडियोमा –

प्रकाशित मिति June 1, 2019
Loading...