भर्खरै ठूलो भुकम्पको धक्का लाईभ भिडियो हेर्नुहोस।

आज तक नया दिल्ली : भर्खरै प्राप्त जानकारी अनुसार भारतको गाडवाल क्षेत्र को मुसधरामा अनुमानित 6 रेक्टल स्केलको भुकम्प आयको जानकारी आज तक नया दिल्ली ले समचार प्रसारण गरेको छ। भर्खरै दुई बजेको समयमा उक्त भुकम्प 1 मिनेट सम्म आयको थियो।

भुकम्पबाट धेरै नै भौतिक छेती भयको अनुमान गरियको छ भने मानबिय छेती पनि हुन सक्ने अनुमान लगायको छ। केही स्कुल र घर हरु पुर्ण रुपमा भत्कियको त धेरै ठाउमा अझै पनि त्रास पुर्ण बाताबरण रहेको श्रोतले जनायको छ। तेस्तै भारतको मनिपाल क्षेत्रमा पनि भुकम्प गयको समचार र भिडियो भारतिय सन्चार माध्यामले जनायको छ।

थप बिबरण आउन बाकि

भिडियो

प्रकाशित मिति May 31, 2019
Loading...