पशुपति आर्यघाटका कर्मचारी आन्दोलित, शव जलाउने काम ठप्प।लासमा नि राजनीति

काठमाडौं, कार्तिक : – पशुपतिस्थित घाट सेवा केन्द्रका शव जलाउने कर्मचारीहरु आन्दोलित बनेका छन् ।उनीहरुले आज विहानदेखि माग पूरा नभएसम्म अनिश्चितकालका लागि आन्दोलन सुरु गरेका हुन् ।

उनीहरु आफ्ना मागहरु पूरा नभएको भन्दै आन्दोलनमा उत्रेपछि शव जलाउने काम बन्द भएको छ । आफ्ना माग पूरा गराउन उनीहरुले सर्वसाधारणमा पर्न गएको असुविधाप्रति क्षमा पनि मागेका छन् ।उनीहरुले आज विहानदेखि अनिश्चितका लागि शव दाह गर्ने, दाउरा बोक्ने, खाडल खन्नेलगायतका काम बन्द गरेका छन् ।

प्रकाशित मिति October 23, 2019
Loading...