नेकपा का वार्ड कमिटी सदस्य कुबेर पोखरेलले गरिदिए  एकल बुहारीको बिबाह !भिडियो

नेकपा केराबारी वार्ड न- ९ का वडाकमिटी सदस्य कमरेड कुबेर पोखरेलको छोराको दस बर्ष अघि दुर्घटनामा परि देहावसान भएको थियो।आज आफ्नी एकल बुहारीको आफ्नै घरबाट बिवाह गरि बिदाइ गर्ने ऐतिहासिक तथा उदाहरणिय कार्य गर्नु भयको छ।

समाज र महिला जातिको लागि उदाहरणिय कार्यको प्रारम्भ गर्नु भएकोमा कमरेड प्रती रेड सलुट गर्दछु।पुन: दाम्पत्य जीवन शुरु गर्नुहुने नव जोडिलाई सफल दाम्पत्य जीवनको हार्दिक शुभकामना व्यक्त गर्दछु।।

 

प्रकाशित मिति October 17, 2019
Loading...