संसदमा विप्लवको प्रवेश : भयो यस्तो हंगामा !(भिडियाेसहित)

काठमाडौं । सोमबारको संसदमा विप्लवको प्रवेश भएको छ । नेतृत्व विक्रम चन्द समूहले बन्द आह्वान गर्दै देशभरी आतंक मच्चाएपछि संसदमा विप्लवको निकै चर्चा भयो ।

गृहमन्त्री रामबहादुर थापाले ‘विप्लव’ समूहको मूल निशाना उपत्यका बनेको समेत बताएका थिए । गृहमन्त्रीले यति सम्मकी आइतबारको विस्फोटमा मारिने नागरिक होइनन् भन्ने अभिव्यक्ति दिएपछि भने यो विषयले संसदमा झन चर्चा पायो ।

 

प्रकाशित मिति May 29, 2019
Loading...