आश्विन 29,बुधबारको राशिफल !

मेष– सन्तानबाट लाभ र सुख मिल्नेछ।दीर्घकालीन योजनाहरू सम्पादन हुनेछन्। प्रेमवा दाम्पत्यमा आत्मीयभाव बढ्नेछ।

वृष– उद्योगधन्दा र रोजगारीका लागिविभिन्न अवसर आउनेछन्। धार्मिक तथासामाजिक काममा रुचि जाग्नेछ।

मिथुन– पढाइलेखाइमा राम्रो नतिजा हासिलगर्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन्। यात्रा फलदायी बन्नेछ र काममा उत्साहजाग्नेछ।

कर्कट– विशवासपात्रले धोका दिनेछन्।वैदेशिक रोजगारीमा केही समस्या आउनेछन् ।श्रम र उत्पादनको राम्रो मूल्य नपाइएला।

सिंह – काममा विलम्ब र चुनौती सामनागर्नुपर्ला। मानहाअपयश समेत सम्भा वना छ। आर्थिक अभावले सताउनेछ।

कन्या– मित्रता, प्रेम र दाम्पत्य सम्बन्धकालागि समय अनुकूल देखिन्छ। बढ्नेछ। कीर्तिमानी काम सम्पादन गर्न सकिनेछ।

तुला– मनन, ध्यान वा रचनामा रुचि बढ्नेछ ।घरमा बसेरै विभिन्न काम सम्पादन गर्नसकिनेछ ।

वृश्चिक– आफन्तजनसँगै मनमोटाव बढ्न सक्छ।नसा, वा जोर्नीसम्बन्धी समस्यालसताउन सक्छ।समय प्रतिकूल रहनेछन्।

धनु– कृषि र व्यवसायमा  हुनुका साथै मनग्ये धन कमाउने अवसर जुट्नेछ। नयाँनोकरीमा प्रवेश, पदोन्नति वा अनुकूलस्थानान्तरण हुन सक्छ

मकर – विशेष अध्ययनका लागि विदेश यात्रा   सम्मको योग छ।साथी भाइले धोका दिने रपरिवारजनले सनदिने समय छ।

कुम्भ – सोचने शक्तिबढने छ । कुराकाटनेहरुप्रसम्सा गर्न थालने छन, अन्न तथा धन को पनिवृद्धि हुनेछ ।

मीन– सहयोगीको राम्रो साथ पाइनेछ ।शिक्षा र साझेदारीमा फाइदा हुनेछ, घरमासामान्य मनमुटाव होला

प्रकाशित मिति October 16, 2019
Loading...