भयो ओली सरकारको सपना साकार नारायणी नदीमा  पानीजहाज सञ्चालन! भिडियो

काठमाडौं, असोज  – नारायणी नदीमा पानीजहाज सञ्चालनमा आएको छ । प्रदेश नम्बर ३ सरकारको प्रत्यक्ष सहयोगमा पानीजहाज सञ्चालको तयारी भइरहदा निजी क्षेत्रले पानी जहाज सञ्चालन गर्न सुरु गरेको छ ।

रंगमहल रिभर ल्याण्ड प्रालिले मिनी क्रुज अर्थात सानो आकारको पानीजहाज सञ्चालनमा ल्याएको हो । गोरखापत्रमा खबर छ ।यसको औपचारिक उद्घाटन भने दशैंपछि गरिने प्रालिका अध्यक्ष रमन भट्टराईले बताए । यो पानीजहाजमा २० जना राखेर चलाउन सकिने बतायउको छ ।

 

प्रकाशित मिति October 13, 2019
Loading...