कोरिया गएको १७ दिनमै दु*र्घटनामा परि एक नेपालिको मृ*त्यु !

गुरुदत्त न्यौपाने -:  सउल रोजगारीको शिलशिलामा ईपिएस मार्फत दक्षिण कोरिया आएका एक नेपालीको आैधोगिक दु’र्घटनाको का’रण मृ’त्यु भएको छ। सुर्खेत पन्चपुरी नगरपालीका २ घर भई हाल दक्षिण कोरियाको थेजनमा रहेको थेयङ गुम्सोक खोङअप कम्पनीमा कार्यरत २३ बर्षिय थिर बहादुर दर्लामी कम्पनिमा काम गर्दै गर्दा माथीबाट गरुङ्गो सामान झरेर लागेपछी ग’म्भिर घा’ईते भएका थिए ।घा’ईते भए लगत्तै नजिकैको हस्पिटल पुर्याएर उ’पचार गरिएतापनि ग’म्भिर चो’ट लागेको का’रण उ’पचारका क्र’ममै आज बिहान १० बजे अ’स्पतालमा मृ’त्यु भएको सुर्खेत समाजका वरिस्ठ उपाध्यक्ष पुस्कर बुढाथोकीले जानाकारी दिनुभयो।

मृ’तक द’र्लामीलाई कम्पनी द्वारा श्र’द्दा’न्जली दिईदै।मृ’तक द’र्लामीको मृ’त्यु भएको खवर सुनेपछी दुतावासमा जानाकारी गराईएको र पुलिस रि’पोर्ट आईसकेपछी मात्र घ’टनास्थ’ल पुग्ने दुतावास स्रोतले बताएपछि सुर्खेत समाज दक्षिण कोरियाका अध्यक्ष,कोषाध्यक्ष तथा सल्लाहकार घ’टनास्थल तर्फ लागीसकेको सुर्खेत समाजका वरिस्ठ उपाध्यक्ष पुस्कर बुढाथोकीले बताउनुभयो।

मृ’तक द’र्लामी १७ दिन अगाडी मात्रै ईपिएस मार्फत दक्षिण कोरिया आएका थिय भने काम सुरु गरेको मात्र ११ दिन भएको थियो। ८ जना नेपाली रहेको उक्त कम्पनी डोजरका पार्टसहरु बनाउने क’म्पनी रहेको छ। अ’विवाहित द’र्लामीको नेपालमा आमाबुवा,एकजना दाई र २ जना दिदी रहेको बुझिएको छ।कान्तिपुर प्रेसबाट

प्रकाशित मिति October 12, 2019
Loading...