दशैंमा राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाइदिने !

१७ असोज, काठमाडौं -:  दशैंमा राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वसाधारणलाई टीका लगाइदिने भएकी छन् ।२१ गते दशमीको दिन १ बजेदेखि २ बजेसम्म मन्त्री, प्रदेश प्रमुख, संवैधानिक निकायका प्रमुख लगायतलाई टीका लगाइदिने छिन् ।सर्वसाधारणलाई भने २ः३० बजेबाट एक घण्टा टीका लगाइदिने राष्ट्रपति कार्यालयले जनाएको छ ।

यो सगै पहिलेका गल्ति हरु नदोहोरिने र तेस्तै हुने हामी ले हेर्न बाँकि नै छ र नि यो पाली को टिका सगै दशैंको आशिर्बादमा कुनै कमि नहोस र सम्पूर्ण नेपालीको चुलो मा मिठा परिकार पकोस र कोहि भोकै बस्न नपरोस र सरकार भएको नेपाली जनतालाइ महसुस होस् अनि सधै सत्य को पक्क्षमा जितहोस् ।

हाम्रो तर्फा बटा पनि सारा देश भित्र या बाहिर रहनु भएको सम्पूर्ण नेपाली लाइ दशैंको हार्दिक शुभकामना ब्यक्त गर्दा छौ । आफ्नो गक्ष अनुसार मनाउनु होला कसै को देखा सिकी नगर्नु होला ।

प्रकाशित मिति October 4, 2019
Loading...