पहिलो नेपाल आइडल का बिजेता बुद्ध लामा युएइ आउदै !

केशब कटुवाल,दुबई – पहिलो नेपाल आइडल बुद्ध लामा युएइ आउदै छन् । नेपालीहरुको माहान चाड दशैंको शुभकामना आदान प्रदान गर्ने हेतुले दुबाई नेपाली रक्सले यो कार्यक्रमको आयोजना गर्न लागेको हो र यसै अवसरमा युइएका दर्सक सगै रमाइलो गर्दै दशैं मनाउने
भएका छन् चर्चित गायक तथा पहिलो नेपाल आइडल बिजेता बुद्ध लामा ।


यो प्रोगाम १० अक्टुवर बिहिबार दुबईको ASTORIA HOTEL मा रहेको Yek & Yeti रेस्टुरेण्ट मा बेलुका ७ बजे बाट बिहानको ३ बजे सम्म र सुक्रबार अबुधाबीको Emirates Plaza HOTEL मा रहेको महाराजा स्टेसन Club मा बेलुकाको ७ बजे बटा बिहान को ३।३० बजे सम्म हुने र बुद्ध लामा नेपाली संगीतका अहिलेका एक तारा हुन् र उहाको फ्यानहरु लाइ र हामि लाइ यो सुनौलो अवसर हो उहा सगै बसेर दशैं मनाउन पाउनु भन्दै यसै प्रोगामका आयोजक यमन गुरुङले हामी लाई जानकारी गराउनु भो ।

 

नेपाली चर्चित ब्याण्ड देखि चर्चित कलाकारहरुलाई युएइमा रहेका नेपालीहरु माझ प्रस्तुत हुन सहज वातावारण मिलाउने र कलाकारहरुलाइ आफ्नो प्रस्तुति प्रदेशमा रहेका आफ्ना श्रोता सम्म पुराउने माध्यम बनेका छन् यमन गुरुङ र Dubai Nepali Rocks Proudly Presents उहाहरु कै मुख्य आयोजक रहेको छ भने उक्त कार्यक्रममा सहभागि बनि माहान चाड बडा दशैंको शुभकामना आदान प्रदान गरि घर जान नसक्नु भएको पिडा थोरै भएनी हामी सगै नाचेर भुलाउनु हुने छ र आफ्नो हप्ताभरि को थकान मिठो मिठो गीतले मेटाउनु हुने छ भन्ने ठानेका छौ र साथै अरु कलाकारहरुको प्रस्तुतिमा भरपुर मनोरंजन लिदै यो पालिको दशैं अविश मरणीय हुने छ भने अपेक्षा राखेको छौ ।

टिकटको लागि सम्पर्क नम्बरहरु -: Dubai

Yaman Gurung – 050-3954373/054 362 7148
टिकटको लागि सम्पर्क नम्बरहरु -: Abu Dhabi

Dipen Singh Thakuri – 054 488 1167

 

प्रकाशित मिति October 3, 2019
Loading...