प्रेमी पाउन गाह्रो भो-इन्दिरा जोशी !

अविवाहित सुन्दरीको रुपमा सुपरिचित चर्चित गायिका इन्दिरा जोशीले प्रेम बिबाह गर्ने बताएपनि उनको मन र सांगीतिक क्षेत्र वुझिदिने कुनै पुरुष नआएको उनि बताउछिन् । उनका ३ जना दिदीको मागी बिबाह भएता पनि आफूले प्रेम बिबाह गर्ने सोच उनले राखेकी छिन् ।उनि भन्छिन ” यो क्षेत्र बुज्ने प्रेमी पाउँन गाह्रो छ ।

हजारौ गीत दर्सक श्रोतालाइ पस्कि सकेकी गायिका लाई अग्लो केटा मनपर्ने बताउछिन् ! एक कार्यक्रममा बताई

यो पनि हेर्नु होस् –

 

प्रकाशित मिति September 27, 2019
Loading...