धादिङ -: सवारी जामले रौतहटबाट उपचारका लागि काठमाडौं जाँदै गरेका बिरामीको मृत्यु भएको छ । रौतहटको गरुडा ८ निवासी ३५ वर्षका रुपलाल साहको पृथ्वीराजमार्गस्थित महादेवबेंसी बजारमा जाममा परेको बेला बिहान ५ बजे मृत्यु भएको आफन्तले बताएका छन् ।
शुक्रबार बिहान २ बजेबाट जाम सुरु भएको थियो । आफन्तका अनुसार मृतक साह मृगौलाका बिरामी थिए । नौबिसे-नागढुङ्गा सडक मर्मतले विगत ४ दिनदेखि सवारी आवागमन प्रभावित हुँदै आएको छ । कान्तिपुर दैनिकबाट
यो पनि हेर्नुहोस
प्रकाशित मिति September 27, 2019
Loading...