चर्चित सर्जक एक नारायण भण्डारी र बसन्त थापाको “देवीलाइ रातो धजाछ” सार्वजनिक भिडियो सहित

केशब कटुवाल, दुबई – नेपाली गीत संगीतका हस्ती एक नारायण भण्डारी र लोक संगीतका हस्ती बसन्त थापाको “देवीलाइ रातो धजाछ” को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

नेपाली गीत संगीतमा सर्बाधिक रुचाएका रचनाकार तथा संगीतकार हुन् एक नारायण भण्डारी उनि गीत लेखेर नै गायक भन्दा बढी चर्चामा रहने गर्छन भने बसन्त थापा एक बहु चर्चित गीतका सर्जक पनि हुन र उनको अहिले हरेक गीतहरु ले बजार तताउने गर्छन भने उहाको बोकेझार पछिलो समय दर्सक श्रोतामा आएको नया सिर्जना हो ।

“देवीलाइ रातो धजाछमा एक नायारण भण्डारीको सब्द संगीत रहेको छ भने बसन्त थापा र सपना थापाको स्वरमा सजिएको छ ।यस भिडियो मा अहिलेका निकै चर्चित डान्सर तथा निर्देशक सुनिल क्षेत्री र माला लिम्बु लाइ देख्न सकिन्छ भने भिडियो को निर्देशन पनि सुनिल क्षेत्री ले नै गरेका छन् भने यस भिडियो को छायांकन नवराज उप्रेतीले गर्नु भएको छ र भिडियोको सम्पादन चर्चित सम्पदाक बिकाश ज्ञवालीले गर्नु भएको छ । बजार ब्यबस्थापन एक नारायण भण्डारीले आफ्नै च्यानल बाट गर्नु भएको छ ।

प्रकाशित मिति September 25, 2019
Loading...