दीपक दिपा लाइ पछि पादै  ‘कबड्डी ३’ ले  तोड्यो सबै   रेकर्ड  (भिडियो)

‘कबड्डी कबड्डी कबड्डी’ ले प्रदर्शनको पहिलो दिन आक्रमक व्यापार गर्न सफल भएको छ । फिल्मले शुक्रबार एक करोड ४७ लाखको ग्रस कलेक्सन गरेको फिल्मका निर्माता मणिराम पोखरेलले जानकारी दिए । यो भिडियो हेर्नुस् :

शुक्रबार फिल्मको ओपनिङ बम्पर भएपछि शनिबार फिल्म युनिटले राजधानीका हल हलमा पुगेर दर्शकसँग साक्षत्कार गरिरहेको छ । अभिनेता दयाहाङ राई, नायिका उपासनासिंह ठकुरी, कलाकारहरु विल्सन विक्रम राई, बुद्धि तामाङ, बिजय बराल, निर्देशक रामबाबु गुरुङ गोपिकृष्ण हलमा पुगेका थिए । फिल्मले बम्पर ओपनिङ गर्दा फिल्म युनिट दंग देखिए ।

प्रकाशित मिति September 24, 2019
Loading...