योगेश भट्टराई नेपालगन्ज एअरपोर्ट मा 1 घन्टा plane कुराएपछी दरो भेटे हेर्नुहोस भिडियो

मन्त्री योगेश भट्टराई ले आज नेपालगन्ज एअरपोर्ट मा 1 घन्टा plane कुराएपछी पीलेनमा भएका आम नागरिक कक्रोसमा आयर केहि गुनासो पेखेका थिए तर कसैको जवाफ न दि कन चुप चाप बसे, सधै मन्त्रि हरुले एस्तो हर्कत गर्ना ले आम नागरिक वाक्क भैसकेको संकेत बुझ्नु पर्ने हुन्छ र बिचारा मन्त्री ज्यु मुसो लुके जसरी लुक्नु भो ।। अब नागरिक सचेत भैसके अरिङगाल का दिन गन्ती सुरु भएको नि आम नागरिक ले जिकिर गरे !

हेर्नु होस् भिडियो- :

Posted by Gyanendra Shahi on Saturday, 14 September 2019

 

प्रकाशित मिति September 14, 2019
Loading...