मलेसियाकाे रोजगारी भोलिदेखि खुल्दै, एक रुपैयाँ पनि लागत नलाग्ने, कमाई पनि टन्न हुने!

काठमाडौं -: बिगत १५ महिनादेखि बन्द रहेको मलेशिया रोजगारी आगामी आईतबारबाट खुल्ने भएको छ । नेपाल र मलेशिया सरकारबीच सहमति नजुट्दा नेपाली कामदारका लागि मलेशिया लगभग ठप्प जस्तै भएको थियो । ,तर दुवै सरकारबीच बिहीबार सहमति भएसँगै नेपाली कामदार पुनः मलेसिया जान पाउने भएका हुन् ।यसअघि स्वास्थ्य परीक्षण तथा भिसा प्रक्रियामा सिन्डिकेट कायम गरी कामदारमाथि ठगी गर्दै आएका संस्थालाई कारबाही गरेपछि नेपाली कामदार मलेसिया जाने क्रम रोकिएको थियो ।

स्वास्थ्य परीक्षण तथा बायोमेट्रिक प्रणालीमा सिन्डिकेट अन्त्य गर्ने तथा कामदार लैजान रोजगारदाताले नै सम्पूर्ण खर्च बेहोर्ने सहमति भएपछि मलेसियाको रोजगारी खुलेको श्रम, रोजगारी तथा सामाजिक सुरक्षा मन्त्रालयले बताएको छ ,। यो सँगै नेपाली कामदार अब मलेशिया शुन्य लागतमा जान पाउने भएका छन् ।नयाँ सम्झैता अनुसार त्यहाँको सुरक्षा व्यवस्था र कामदारको ज्याला समेत राम्रो हुने अपेक्षा गरिएको छ | मलेशियामा अधिकाम्स नेपाली कामदार असुरक्षित भएको बताइएको थियो |

बिगत १५ महिनादेखि बन्द रहेको मलेशिया रोजगारी आगामी आईतबारबाट खुल्ने भएको छ । नेपाल र मलेशिया सरकारबीच सहमति नजुट्दा नेपाली कामदारका लागि मलेशिया लगभग ठप्प जस्तै भएको थियो । तर दुवै सरकारबीच बिहीबार सहमति भएसँगै नेपाली कामदार पुनः मलेसिया जान पाउने भएका हुन् ।यसअघि स्वास्थ्य परीक्षण तथा भिसा प्रक्रियामा सिन्डिकेट कायम गरी कामदारमाथि ठगी गर्दै आएका संस्थालाई कारबाही गरेपछि नेपाली कामदार मलेसिया जाने क्रम रोकिएको थियो ।

‘स्वास्थ्य परीक्षण तथा बायोमेट्रिक प्रणालीमा सिन्डिकेट अन्त्य गर्ने तथा कामदार लैजान रोजगारदाताले नै सम्पूर्ण खर्च बेहोर्ने सहमति भएपछि मलेसियाको रोजगारी खुलेको श्रम, रोजगारी तथा सामाजिक सुरक्षा मन्त्रालयले बताएको छ । यो सँगै नेपाली कामदार अब मलेशिया शुन्य लागतमा जान पाउने भएका छन् ।नयाँ सम्झैता अनुसार त्यहाँको सुरक्षा व्यवस्था र कामदारको ज्याला समेत राम्रो हुने अपेक्षा गरिएको छ | मलेशियामा अधिकाम्स नेपाली कामदार असुरक्षित भएको बताइएको थियो |

 

प्रकाशित मिति September 14, 2019
Loading...