मधुमल्ला – दमक र मधुमल्ला जोडिने मावा खोलाको पुल सुचारु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको यो पुल संचालन भए संगै मधुमल्लालाई व्यापारिक रुपले निकै फाईदा हुने अनुमान गरीएको छ । पुल बनेसँगै मिक्लाजुङबासीमा खुशियाली छाएको छ । पुलको उद्घाटन हुन भने बाँकी रहेको छ ।
यो नि हेर्नु होस्
प्रकाशित मिति September 13, 2019
Loading...