११ बर्षीय कमला घिमिरेले गाएको लाइभ दोहोरी अहिले युटुबमा अत्याधिक भाइरल भएको छ। सुन्दा धेरैलाई लाग्छ यति धेरै कला कहाँ बाट आयो यति सानै उमेरमा भने प्रश्न सबैको मनमा उठेको छ अहिले । कमलाले लाइभ तुरुन्तै अात्मबिश्वासका साथ पन दोहोरी जवाफले सबैको मन तानेको छ ‘।
उनी कृष्ण कंडेलले संचालन गर्ने इन्द्रेणीमा गाएकी छन्। उनको ठुलो चाहना थियो इन्द्रेणी सम्म पुग्ने उक्त चाहना पुरा भएको छ । कमलाले चर्चित गयक राजु परियार, टिका सानु,रबिन लामिछाने लगाएतका चर्चित गायकहरु संग दोहारीमा टक्कर दिएर सबैलाई चकित पारिन । तर उन निकै धपडीले बिरामि परेकी छन् भने उनी धादिङ फर्किएकी छन्|
भिडियो:
प्रकाशित मिति September 9, 2019
Loading...