भाईरल कमला घिमिरेलाई एक्कासी के भयो ? गीत गाउन नसकेर रुन लागिन् (भिडियो)

११ बर्षीय कमला घिमिरेले गाएको लाइभ दोहोरी अहिले युटुबमा अत्याधिक भाइरल भएको छ। सुन्दा धेरैलाई लाग्छ यति धेरै कला कहाँ बाट आयो यति सानै उमेरमा भने प्रश्न सबैको मनमा उठेको छ अहिले । कमलाले लाइभ तुरुन्तै अात्मबिश्वासका साथ पन दोहोरी जवाफले सबैको मन तानेको छ ‘।

उनी कृष्ण कंडेलले संचालन गर्ने इन्द्रेणीमा गाएकी छन्। उनको ठुलो चाहना थियो इन्द्रेणी सम्म पुग्ने उक्त चाहना पुरा भएको छ । कमलाले चर्चित गयक राजु परियार, टिका सानु,रबिन लामिछाने लगाएतका चर्चित गायकहरु संग दोहारीमा टक्कर दिएर सबैलाई चकित पारिन । तर उन निकै धपडीले बिरामि परेकी छन् भने उनी धादिङ फर्किएकी छन्|

भिडियो:

प्रकाशित मिति September 9, 2019
Loading...