कृष्णकाे हात-खुट्ट जाेड्दा बने यती हेन्डसम, रुपा दंग ! भिडियो

कृष्ण ओलीका दुवै हात जोडिएका छन् । कृष्णले आफ्नो दाँया हातमा अटोबकको ‘बि बायोनिक ह्याण्ड’ जोडेका छन् । चेम्बुरको बिकास सेन्टरमा रहेको अटोबक हेल्थकेयरमा कृष्णका हात जोडिएका हुन् । यो हेल्थकेयर मुम्बईमा रहेको छ ।

कृष्ण मुम्बई पुगेपछि अटोबकद्वारा निर्माण गरिएको खुट्टा पनि फेरेका छन् । उक्त खुट्टाले कृष्णलाई हिड्डुल सहज भएको बताएकृष्ण र रुपा गत श्रावन पहिलो हप्ता देखि हात जोड्ने प्रोसेसमा मुम्बई रहेका छन् । हात जोडी सकेपछि पनि हात चलाउन लामो अभ्यास र तालिम चाहिने हुँदा यस सम्बन्धित विशेषज्ञहरु संगै कृष्ण अभ्यासमा छन् ।

प्रकाशित मिति September 9, 2019
Loading...