जनचेतना मुलक लघु चलचित्र प्रतिफल सार्वजनिक भिडियो हेरेर सेयर गरौ ताकि अरुको जीवनमा  नपरोस

दि एबी प्रेजेन्ट नेपाल – “अन्जानमा गरीएको गल्तीलाई त भगवानले पनी माफ गर्छन् … तर जानी जानी गरेको गल्तीको सजाए हामीले भोग्नै पर्ने हुन्छ” ।हो हाम्रो जिवनमा कयौं गल्तीहरु हामीले अन्जानमै गरी रहेका हुन्छौं, तर कतीपय यस्ता गल्तीहरु, जो हामीले जानी – जानी दोहो¥याई रहेका हुन्छौं, ति दोहो¥याएर गरीएका गल्तीहरुको परिणाम हामीले भोग्नै पर्ने हुन्छ, चाहे त्यो गल्ती सानो होस या ठुलो ।

बिगत लामो समय देखी निरन्तर नेपाली गित संगीतको क्षेत्रमा कर्म गर्दै आएका राघव आचार्यले ३ दर्जन भन्दा बढी म्युजिक भिडियोमा निर्देशन गरीसके पश्चात आचार्य केहि बर्ष अधि मुम्बईमा अभिनय कोर्ष सम्पन्न गरी केहि हिन्दी सिरीयलमा काम समेत गरीसकेर पुनः आफ्नो मात्रीभुमी नेपालमा फर्कीय लगतै दिनहु भईरहेको घटनालाई आधारीत बनाएर एउटा पृथक कथा बस्तुलाई समेटेर जनचेतनाको लागी सट मुभी ‘प्रतिफल’ को निर्देशन गरेका छन् भने निर्माण reema entertainment Nepal ले गरेकोे छ । कथा परिकल्पना स्यंम् आचार्य आफैले गरेका हुन भने छायांकन तथा सम्पादन मिराज अर्यालको रहेको छ । जस्मा राघव आचार्य, मिराज अर्याल र सन्देश रायमाझीले अभिनय गरेका छन ।

अरु बाँकि भिडियोमा हेरौ

प्रकाशित मिति September 3, 2019
Loading...