नक्कली तमसुक बनाएर गरिब माथि ठ*गि गर्ने श्याम परदेशी प*क्राउ !हदै सम्मको कारबाहीको माग

भदौ, सर्लाही । सर्लाहीमा स्थानीय सर्व साधारणलाई पैसा ब्याजमा लगाई ठ*गी गर्ने श्यामकृष्ण साह परदेशी लाई प्रहरीले प*क्राउ गरेको छ । नक्कली तमसुक बनाई सर्व साधारणलाई ठगी गरेको विषयमा छान बिन गर्न प्रहरीले उनलाई मलंगवा नगरपालिका १० स्थित घर नजिकैबाट प*क्राउ गरेको हो ।

ऋण दिएको भन्दा कयन् गुणाको तमसुक गरेको आ*रोपमा उनलाई आइतबार साँझ प*क्राउ गरिएको हो । प*क्राउ परेका श्यामकृष्ण साह कलवार (परदेशी) माथि अनुसन्धान गरी ठ*गी मु*द्दा चलाइने जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोपाल चन्द्र भट्ट राईले जानकारी दिए। उनले सर्लाहीका गरिब तथा निमुखालाई ऋ*ण दिने बहानामा ठ*गी गरेको समाचार प्रकाशित भएक थिए ।

कलवार माथि स्थानीय २९९ जनालाई एक करोड ९ लाख ५१ हजार ऋ*ण दिएर । ७ करोड भन्दा बढीको तमसुक गरेको आ*रोप छ । न्याय खोज्दै पी*डित काठमाडौं आए पछि घ*टना बाहिरिएको थियो । पीडितले ऋ*ण बुझाइ सक्दा पनि अनावश्यक त*नाव दिएको आ*रोप लगाएका छन् ।

प्रकाशित मिति September 1, 2019
Loading...