प्रदेश २ ले प्रस्तावित निजगढ विमानस्थल बनाउन नदिने !

काठमाडौं: प्रदेश २ सरकारले बाराको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा रूखहरू काट्न नदिने भएको छ।विमानस्थल बनाउन प्रदेशभित्रकै अरू खाली जमिन प्रयोग गर्न संघीय सरकारलाई सुझाउने उसको तयारी छ। यो खबर आजको कान्तिपुरमा अब्दुल्लाह मियाँले लेखेका हुन्।

प्रदेशमा वन क्षेत्र ४० प्रतिशत पु¥याउने घोषणा गरिएकामा रूख काटेर विमानस्थल बनाउँदा अझ घट्ने भएकाले खाली जमिन उपयोगका लागि सुझाउने निष्कर्ष निकालिएको प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश रायले बताए।

यो भिडियो पनि हेर्नु होस् -:

प्रकाशित मिति September 1, 2019
Loading...