रि*हापछी रबिको पहिलो  कार्यक्रममा दमदार  बोल्दै भने-‘आवाज वि*हीनहरुका लागि हाम्रो कार्यक्रमको ढोका सदाझैँ खुल्ला छ’

केही विश्रामपछि कार्यक्रम लिएर आएका छौं । सम्मानित अदालतले हामीलाई सालिकराम प्रकरणमा चु*इक्क नबोल्न आ*देश दिएको छ । आ*देश शिरोपर छ, श्रीमान । यसै पनि आफ्नै विषयमा वि*चाराधीन मु*द्धामा म किन बोल्थे र !तर, यो देशका त्यस्ता सयौं–हजरौं मु*द्दाहरु छन्, जसको विषयमा बोल्न सकिएन भने चाँहि पा*प होइन, म*हापाप लाग्छ । ठूला–ठूला मानिसहरु हाम्रा साना–साना बिषयको उठानाले किन ऐ*ठानमा पर्छन् भन्ने कुरा हाम्रो टिमले कहिल्यै पनि पत्ता लगाउन सकेन । यो कार्यक्रम १०० वर्ष चल्यो भनेपनि हामीले गर्ने साना–साना कुरा मात्रै हो ।

आवाज नभएका मानिसहरुमाथि च*रम अ*न्याय भएको छ, राजनीतिज्ञको जीवनमा आमूल परिवर्तन आउँदा आम सर्वसाधारणको घरमा केही पनि नआउने ? कहिले पनि नआउने ? यत्ति सानो प्रश्न त सोध्न पाइएला नि यति ठूलो लोकतन्त्रमा ! हि*रासतमा बस्दा एउटा सानो फुकिठल लिखुरे केटो जो विवाहित र एक छोराको पिता भैसकेको छ । उसमाथि ३ जना मुस्तन्डे पुरुषलाई ब*लात्कार गर्न खोजेको आ*रोप लागेको रहेछ ।बोल्न खोज्दा कान र*न्किने गरी झा*पड खाएछ । एउटा म*रन च्याँसेले ३ मु*स्तन्डे कसरी ब*लात्कार गर्ने प्रयास ग¥यो होला भनेर सोच्न त पाइन्छ तर सोध्न पाइन्न ।

ती मानिस र तिनका परिवार कहाँ जाने ? गर्न खोजेको यत्ति हो कि तिनको आवाजलाई नेशनल मिडियामा स्थान दिने र आफ्नो पी*डा आँसुसँगै भए प्र*माण नभए प्रमाणित हुन सक्ने आधारहरु सबै सामू राखिदिने !आज पनि यही सानो काम निरन्तर गर्ने उही प्र*तिबद्धता दोहो–याउन चाहन्छु । घरखेत बेचेर एजेन्टलाई पैसा बुझाएर बसेको एउटा युवा पहिला देशभित्र ठगिन्छ । विदेश पुगे पनि उतै अ*लपत्र पर्छ । उसको पी*डा कहाँ पोख्ने ?यही सानो कुरा नै हाम्रो लागि ठूलो कुरा हो । सबै पी*डाको प्रमाण हुँदैनन्, कहिले काँही आँखाको भाका पनि पढ्नुपर्छ ।

विश्वासमा विना कागज २/४ लाख दिएर उ*ल्टो आफै ठ*गीको मु*द्धा खेपिरहेका मानिस घर–घरमा छन् ।उ*जुरी कहाँ गर्ने ? प्रमाण के दिने ? तिनका कल रेकर्डिङ, टेक्स्ट म्यासेज हेरेर त्यस्ता पी*डितका लागि कार्यक्रमको २/४ मिनेट खर्च गरेका हौं र यो गरिरहन पाँउ । यो पत्रकारिताको उदाहरण नहोला तर, मानवता र नागरिक क*र्तव्यको सं*वाहक त हो नी । बस यही प्रतिबद्धतालाई नि*रन्तरता दिने वा*चा गर्न चाहान्छौं । यो मुलुक कता जाँदैछ ? राजनीतिले कुन मोड लिन्छ ? फलानो नेताले फलानो कुरा किन भन्यो जस्ता बिषयलाई मैले हाललाई ब*कबास भनेछु भने माइन्ड नगरिदिनु होला ।

अघाएको मानिसले भोको मानिसको पी*डा बुझ्न सक्दैन । तपाईको घरबाट, आकाशमा उडेर गएको मानिस बा*कसमा फ*र्किएको छ ? मेरो त छैन तर कसैको त छ । जसको छोरा बा*कसमा आएको छ, उसको पी*डाको प्रतिनिधित्व गर्दा बौद्धिक भइदैन, स्ट्याण्डर भइदैन, एकेडेमिक भैदैन, सतही बनिन्छ भने होस्, तपाईहरु सिं*हासनमा बस्नुहोस् ।हामीलाई यो भुँई प्यारो छ ।देशमा दुख छ, जीवन आँफैमा क*ष्टप्रद छ तर,यो देशको ने*तृत्वले जान्यो भन्ने नागरिकले यति दुखै पाउँदैनन् विश्वास गर्नुस् । यो सब नजानेर हो।सामा जि*क बे*थिति, वि*कृति, वि*संगतिका लागि तलैबाट आवाज उ*ठाउनु जरुरी छ ।

ठूला मु*द्दामा ठूलै चलखेल छन्, थाहा छ । तर सबै दल नमिलिकन ठूला भ्र*ष्टाचार हुँदैनन् । त्यसतर्फ सचेत गराएपनि हामीलाई त ति सानी छोरीको चि*न्ता छ, जसलाई हिसाब सिकाउने ब*हानामा कुनै पि*पासु शिक्षकले ग*लत नि*यतले छोइरहेको छ।माल पोतको कोठाचोटामा विचौलिया छि*राएर आफ्नो कमिशन घरैमा एक मुष्ठ म्याडमलाई बुझ्न लगाउनेदेखि कमसल सामग्री प्रयोग गरेर बाटो, पुल, अस्पताल बनाउनेहरुको नि*गरानी त नगरी हुँदै हुँदैन ।१ पैसामा ह्वील चेयर दिन्छु भनेर टे*ण्डर पार्ने कहाँ छन् ? थाहा छैन, तर जेलमा त पक्कै छैनन् ।

सबै हामी गर्छौं हामीले गरेका हौं भनेर हु*टिट्याँउनले आकाश थामेजस्तो भ्र*ममा छैनौं हामी । तर से*वाग्राहीसँग घुस मा*ग्नेको भिडियो कसरी खिच्ने र कसरी सामाजिक सञ्जालमा हाल्ने ? भनेर त हामीले धेरैलाई सिकाइसक्यौ ।काठमाडौंमा सरकारले दिएको घरमा बस्ने कति जना मन्त्रीका छोराछोरी नाती नातीनाको उपचार कान्ती बाल अस्पतालमा हुन्छ ? जनतालाई शिक्षा स्वास्थ्यमा पहुँच पु¥याइदिन्छु भनेर गएकाहरु सबैको पहुँच देशका महंगा अस्पताल र स्कुलहरुमा भयो तर जनताको छोराछोरीका लागि चाँही क*न्तविजोग भएको कान्ती अस्पताल ?

तपाईका सन्तानलाई राम्रो, महंगो अस्पताल ! जनतालाई चाँही त्यस्तो ह*बिगत भएको अस्पताल ? भोट उसको, मोज तपाइको ? कहिलेसम्म ? बस् जनताको दुखको स*हयात्री हुँदै यति जाबो प्रश्न गरेका हौं । सरकारको सहयोगी यो कार्यक्रमले त आफ्नो पहुँच बढाउन अनुदान पाउनुपर्ने हो जस्तो लाग्छ ।तर बदलामा के पाइरहेका छौं ? त्यो सबै सामू स्पष्ट छ, पछि ह*ट्ने एउटा कारण होला तर, अघि बढ्ने सयाैँ होइन हजाराैँ कारण छन् । त्यस मध्यको एउटा कारण यी तस्वीरहरु हुन् । यो अपार भीड हाम्रो सत्कर्मले प्रवाभित भएर मात्र जम्मा भएको होइन, धेरैको कुकर्मबाट वा*क्क भएर, था*केर पनि जम्मा भएका हुन् ।

देशका धेरै स्थानमा र विदेशमा समेत यसरी नै जम्मा हुनुभएका धेरैलाई भेट्न र स*म्बोधन गर्न जान सकिएन । तर, तपाईको भावनामा ठे*स लाग्ने काम कदापी गर्दैनौं । वि*रोध र आ*लोचनाबाट आ*त्तिएर र स*मर्थनबाट मा*त्तिएर कहिले पनि ब*हकिने छैनौं । जनताको पी*डा र आ*वाजको प्रतिनिधि हौं ।यही क्षेत्रबाट अझ जिम्मेवार हुँदै यो माटोको सेवा गरिरहनेछौं । कार्यक्रमको रुपरेखामा हेरफेर होला, केही झल्याक झुलुक फेरिएलान् तर तपाईको आवाज बन्ने प्र*तिबद्धता कहिले फेरिने छैन ।क*मजोरी होलान्, सुधार्छौं , प*रिपक्क छैनौं होला अब बन्छौ । जा*नेनौं होला, सिक्छौ तर पत्रकारिता जस्तो पवित्र क*र्म गरेर अर्काका लागि आफ्नो कलम र आ*वाज कहिल्यै पनि बिक्री गर्ने छैनौं ।

भइपरी आउँदा २/४ भाषण ठो*कियो होला, तर यो कर्म गरुन्जेल नेतागिरी गरेर तपाईको साथ र समर्थनको दु*रुपयोग विल्कुल गर्ने छैनौं ।आ*वाज वि*हीनहरुका लागि हाम्रो कार्यक्रमको ढोका सदाझै खुल्ला छ । सकेको सहयोग गर्छौं, जानेको सल्लाह दिन्छौं, त्यतिले नपुगे टेलिभिजनमा तपाईको स*मस्या देखाउँदै स*माधानको प्रयास गर्छौं । हाम्रो प*हुँचलाई देशैभरि पु-याउन धेरै गर्नुछ । अबको दिनमा त्यहि प्रयास गर्ने छौं । धेरैको आँ*सु पु*छ्न पाएका थियौं, यस पटक वि*पतमा हाम्रो आँसु पुछ्न हात ब*ढाएर तिर्नै नसक्ने गुण लगाइदिनु भएको छ ।देशैभरिका र विदेशमा समेत रहनु भएका दर्शकहरुलाई सीधाकुरा टिमको नमन र सलाम ! शिर न आफ्नो झु*काउँछौं, न तपाईको झु*क्न दिन्छौं ।

प्रकाशित मिति August 31, 2019
Loading...