रवि लामिछानेलाई कसले हाल्यो  कञ्चनपुर जिल्ला अदालतमा मु-द्धा ?अब के हुन्छ

टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने वि-रु-द्ध कञ्चनपुर जिल्ला अदालतमा पनि मु-द्धा परेको छ । दिलिपसिंह विष्टका दाई खड्क बिष्टले रवि लामिछाने, सीआईबीका तत्कालीन डिएसपी अंगुर जिसी र न्यूज २४ टेलिभिजनवि-रु-द्ध जिल्ला अदालतमा मु-द्धा दायर गरेका हुन् ।दिलिप विष्टलाई निर्मला ब-ला-त्का-र–ह-त्या प्ररकणमा प्रहरीले हिरासतमा लिएर अनुसन्धान गरेको थियो । घटनामा संलग्न भन्दै सार्वजनिक समेत गरिएको थियो । तर, डिएनए नमिलेपछि उनी हिरा-स-त-मु-क्त भएका थिए ।

दिलिपको अनुसन्धान तत्कालीन सीआईबीका डिएसपी जिसीले नै गरेका थिए । जिसीले उनीसँग लिएको भिडियो बयान सञ्चार माध्यममा सार्वजनिक भएको थियो ।निर्मलाको ब-ला-त्का-रपछि ह-त्या भएको एक वर्षपछि लामिछानेले न्यूज २४ बाट प्रशारण हुने ‘सिधा कुरा जनतासँग’ कार्यक्रममा दिलिपको त्यही भिडियो प्रशारण गरेका थिए भने सोही कार्यक्रममा जिसीले दिलिप नै निर्मलाको ब-ला-त्का-र तथा ह-त्यमा संलग्न रहेको दाबी गरेका थिए । दिलिपबाहेक अर्को मान्छे हुनै नसक्ने उनले दाबी गरेका थिए ।

अनु-सन्धा-न-पछि घटनामा संलग्न नदेखिएर प्रहरीले छोडका व्यक्तिका विषयमा भ्र-म हुनेगरि टेलिभिजनबाट कार्यक्रम प्रशारण गरेको तथा निल-म्बित डिएसपी जिसीले मानमर्दन हुने काम गरेको भन्दै उनीहरुवि-रु-द्ध मा-न-हा-नी-को मु-द्धा दा-यर भएको स्रोतले जनाएको छ ।त्यति मात्र होइन, लामिछानेले निर्मला प्र-क-र-णलाई नजिकबाट हेरिरहेका पत्रकार खेम भण्डारीको समेत कार्यक्रमको अर्को अंकमा अन्तर्वार्ता लिएका थिए । सोही कार्यक्रममा पनि दिलिप नै दो-षी भएको र उनलाई भण्डारीले जोगाउन खोजेको भन्ने आशयबाट ‘च-र्का-च-र्की’ भएको थियो ।

कार्यक्रममा नि-ल-म्बि-त डिएसपी पनि सहभागी थिए । आफूलाई जानकारी नदिई उनलाई सहभागी गराइएको पत्रकार भण्डारीको आ-रोप छ । सोही कार्यक्रमपछि पत्रकार भण्डारीले हालै लामिछाने र न्यूज २४ विरुद्ध पत्रकार आ-चार-सं-हितको नां-गो उ-लंघन गरेको भन्दै प्रेस काउन्सिलमा पनि मु-द्धा दायर गरिसकेका छन् ।उनले लामिछानेले सोही कार्यक्रमबाट माफी माग्नुपर्ने लगायत हदै-सम्मको कार-वाही माग गरेका छन् । यसअघि कार्यक्रम प्रस्तोता लामिछानेवि-रु-द्ध चितवन जिल्ला अदालतमा आ-त्म-ह-त्या दु-रुत्सा-हन सम्बन्धी मु-द्धा परेको थियो । उनी १० प्रहरी दिन हिरासत बसेका थिए ।

जिल्ला अदालतको आदेशपछि उनी गएको ९ गते सोमबार ५ लाख रुपैयाँ धरौ-टी बुझाएर हिरा-स त्-मुक्त भएका थिए । उनीसँगै न्यूज २४ कै पत्रकार युवराज कँडेल र नर्स रुकु भन्ने अस्मिता कार्की पनि अनु-सन्धानमा तानिएका थिए ।कँडेल लामिछानेसँगै ३ लाख धरौटीमा हि-रासत-मु-क्त भएका थिए भने कार्की बिनाधरौटी छुटेकी थिइन् । उनीहरुको पहिलो तारेख असोज ५ गते तोकिएको छ ।

प्रकाशित मिति August 31, 2019
Loading...