भदौ १२ गते बिहिबार यी राशिलाई मिल्दै छ यति ठुलो नसोचेको लाभ अन्यलाई भने यस्तो छ

काठमाण्डौ- मिती २०७६ साल भदौ १२ गते बिहिबार तदनुसार ईश्वी सम्बद २०१९ अगष्ट २९ गतेको राशीफल हेर्नुहोस ।

मेषः मेष राशी हुनेहरुका लागी आजको दिन राम्रो रहनेछ । जिवनसाथीसंग तालमेलमा कमी आउनेछ । कार्यक्षेत्रमा सम्हालिएर रहनुहोला । विवादित विषयबाट टाढा रहनुहोस । कष्ट हुनसक्छ । तपाईका कुराहरुको गलत अर्थ निक्लन सक्छ ।

वृषः वृष राशी हुनेहरुका लागी आजको दिन लाभदायक रहनेछ । आज आर्थिक क्षेत्रमा लाभ मिल्नेछ । समयमा काम गर्नाले तपाईलाई लाभ मिल्नेछ । तपाई आज प्रशन्न रहनुहुनेछ । जिवनसाथीसंग राम्रो समय बिताउन पाउनुहुनेछ । यात्रा राम्रो रहनेछ ।

मिथुनः मिथुन राशी हुनेहरुका लागी आजको दिन मध्यम रहेको छ । आर्थिक लाभ मिल्नेछ । शारिरिक थकान तथा आरोग्यमा काम आउनेछ । सन्तानको शिक्षादिक्षाको विषयलाई लिएर चिन्ता बढ्नसक्छ । नयाँ काम सुरु गर्दा लाभ मिल्नेछ ।

कर्कटः कर्कट राशी हुनेहरुका लागी आजको दिन लाभदायक रहेको छ । रहेक क्षेत्रमा लाभ मिल्नेछ । महत्वपुर्ण काम पुरा गर्ने अवसर रहेको छ । सफलता मिल्नेछ । शुखद समाचार मिल्नेछ । यात्रा लाभदायी रहनेछ ।

सिंहः सिंह राशी हुनेहरुका लागी आजको दिन मध्यम रहेको छ । तपाईको खर्च बढ्नेछ । लेनदेनको काममा सर्तकता अपनाउनुहोस । निद्राको कमी हुनेछ । तपाईका हातबाट शुखद तथा शुभ काम बन्नेछ ।

कन्याः कन्या राशी हुनेहरुका लागी आजको दिन लाभदायक रहेको छ । शुभ समाचार मिल्नाले तपाई खुसी हुनुहुनेछ । मनोबल बढ्नेछ । लेनदेनको काममा लाभ मिल्नेछ । लामो समय देखि तनाव दिइरहेको कुनै कुराले तनाव दिन छाड्नेछ ।

तुलाः तुला राशी हुनेहरुका लागी आजको दिन राम्रो रहेको छ । पारिवारिक जिवनमा लाभ मिल्नेछ । आनन्दमा बृद्धि हुनेछ । भौतिक शुख मिल्ने चिज खरिद गर्ने योग रहेको छ । कुनै नयाँ साथीभाईसंग भेट हुनेछ । नौकरी तथा कार्यक्षेत्रमा तपाईको प्रदर्शन राम्रो रहनेछ ।

वृश्चिकः वृश्चिक राशी हुनेहरुका लागी आजको दिन लाभदायक रहेको छ । आर्थिक क्षेत्रमा लाभ मिल्नेछ । सहकर्मीको क्षेत्रमा लाभ मिल्नेछ । जीवनसाथीबाट सहयोग मिल्ने दिन रहेको छ । मानसिक तनाव कम हुनेछ । खानपिनमा संयम्ता अपनाउनुहोस ।

धनुः धनु राशी हुनेहरुका लागी आजको दिन राम्रो रहनेछ । स्वास्थ्य नरम रहनेछ । यात्राका समयमा लापरवाही गर्नाले चोट लाग्ने सम्भावना रहेको छ । कुनै वादविवादले तनाव दिनेछ । बोलीमा संयम्ता अपनाउनुहोस । आर्थिक मामलामा सम्हालिएर निर्णय लिनुहोस ।

मकरः मकर राशी हुनेहरुका लागी आजको दिन राम्रो रहनेछ । प्रेममा लाभ मिल्नेछ । शुभ काममा शामिल हुनुहुनेछ । आफुभन्दा ठुला अधिकारीहरुको सहयोग मिल्नेछ । आर्थिक लाभ मिल्नेछ । अनुकुल अवस्था श्रृजना हुनेछ ।

कुम्भः कुम्भ राशी हुनेहरुका लागी आजको दिन मध्यम रहेको छ । क्रोधमा नियन्त्रण ल्याउनुहोस । आर्थिक लाभ मिल्ने दिन रहेको छ । अचानक कतैबाट शुभ समाचार मिल्नेछ । मनोरंजनका काममा खर्च हुने योग रहेको छ ।

मिनः मिन राशी हुनेहरुका लागी राम्रो रहेको छ । सामाजिक काममा सम्मान मिल्नेछ । सन्तानको पक्षबाट खुसी मिल्नेछ । अधिकारीहरुको कार्यक्षेत्रमा सहयोग मिल्नेछ । सरकारी काममा लाभ मिल्नेछ । यात्रा राम्रो रहने योग रहेको छ ।

प्रकाशित मिति August 29, 2019
Loading...