रवि लामिछाने एउटा कलंक प्रमाणित गरेर देखाउछु, जति उफ्रेनि के गर्नु फेरी जेल जान्छन –  खेम भण्डारी

ज-२४ का पत्रकार रवि लामिछाने वि’ रुद्ध फेरी अर्काे मु’ द्धा द’र्ता भएको छ । न्यूज-२४ मा सिधा कुरा जनतासँग कार्यक्रम चलाउँदै आएका लामिछाने वि’ रुद्ध कञ्चनपुरका पत्रकार खेम भण्डारीले मिडिया काउन्सील नेपालमा उ’ जुरी दर्ता गरेका हुन । उनले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त ब’ ला’ त्कार पछिको ह’ त्याको विषयमा अतिरञ्जित गरेको भन्दै का’ र्बा’ हीको माग गरेका छन ।पत्रकार भण्डारीले लामिछानेलाई पत्रकार आचार संहिता विपरित काम गरेको भन्दै मिडिया काउन्सिल समक्ष हदै सम्मको का’ र्बाहीको माग गरेका छन ।

स्मरण रहाेस सिधा कुरा जनतासँग कार्यक्रमका प्रस्ताेता लामिछाने ११ दिनकाे प्रहरी अनु’ सन्धान पार गर्दै चितवन जिल्ला अ’ दालतकाे आ’ देश अनुसार पुडासैनी प्र’ करणमा ५ लाख ध’ रौटी रकम बुझाएर छु’ टेका हुन । पुडासैनी प्र’ करणमा अ’ दालतले चाहेको समयमा उपस्थित हुनु पर्ने स’ र्त सहित उनी हि’ रासत मु’ क्त भएसँगै रा’ जनीतिमा आउने संकेत गरेका छन ।

पत्रकार भण्डारीले मिडिया काउन्सीलमा दर्ता गराएको उजुरी पश्चात कार्यक्रम प्रस्तोता लामिछाने थप संकटले घेरिएका छन ।
भिडियाे- :

प्रकाशित मिति August 28, 2019
Loading...