खुसिको खबर,तीनैजनाको बयानमा बहस सुरु ! आज छुट्न सक्ने सम्भावना धेरै ।

चितवन -:  प्रहरी हिरासतमा रहेका रवि लामिछानेको रिहाइको माग गर्दै आन्दोलनरत समर्थकहरुले भरतपुरको चौबिसकोठीमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।’ दश दिनदेखि जारी आन्दोलनका क्रममा उनीहरुले आज कही सवारी साधनमाथि तोडफोडसमेत गरेको प्रहरीले जनाएको छ ‘।

भरतपुरको दूरसञ्चार रोड र’ चौबिसकोठीमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । यसक्रममा प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्याँस प्रहार पनि गरेको छ ।’प्रदर्शनकारीहरुले टायर बालेर प्रदर्शन गरेका छन् भने यतिवेला राजमार्ग पूर्ण अवरुद्ध भएको छ ।

यसैबीच, प्रदर्शनकारीहरुले निषेधाज्ञाको वेवास्ता गर्दै नारायणगढदेखि भरतपुरको विभिन्न चोकचोकमा मोटरसाइकल र्‍याली गरेका छन् ।
शहरका चोकचोकमा ठूलो संख्यामा प्रहरीको उपस्थिति देखिन्छ । भित्री सडकसम्म सवारी साधनलाई प्रवेश निषेध गरिएको छ ‘।

प्रकाशित मिति August 26, 2019
Loading...