रवि लामिछाने छुट्ने र फुलमाला लगाउन  बस्नेको ठुलो भीड, आज न छुट्ने भए पछि हंगामा हेर्नु होस् भिडियो

चितवन प्रहरीको न्यायिक हि रासतमा रहेको रबि लामिछाने लगायत अन्य २  जनालाइ प्रहरिले अ दालत पेस  गरेको थियो, प्रहरी बाट हुने  सम्पुर्ण अनु सन्धान पूरा भएकोले सरकारी वकिल हरु ले अ भियोग फाइल तयार पारी अ भियोग पत्र बुझाइ सकेको छ।

अहिले अ दालतमा रबि लामिछाने  लगायतको बारेमा बहस  चलिरहेको छ। म्याद थप गर्ने  अथवा तारिखमा रिहा गर्ने  भन्ने कुराको फैसला भैसकेको छैन। तेसै अबधिमा अ दालतमा उपस्थित भएको दिपक बोहोरा अ दालतबाट बाहिरिए पछि रबि छुट्नेमा आफू बिश्वस्त रहेको बाकी काम अदालतको रहेको जानकारी दिनु भयो।

 

प्रकाशित मिति August 25, 2019
Loading...