चितवन प्रहरीको न्यायिक हि रासतमा रहेको रबि लामिछाने लगायत अन्य २ जनालाइ प्रहरिले अ दालत पेस गरेको थियो, प्रहरी बाट हुने सम्पुर्ण अनु सन्धान पूरा भएकोले सरकारी वकिल हरु ले अ भियोग फाइल तयार पारी अ भियोग पत्र बुझाइ सकेको छ।
अहिले अ दालतमा रबि लामिछाने लगायतको बारेमा बहस चलिरहेको छ। म्याद थप गर्ने अथवा तारिखमा रिहा गर्ने भन्ने कुराको फैसला भैसकेको छैन। तेसै अबधिमा अ दालतमा उपस्थित भएको दिपक बोहोरा अ दालतबाट बाहिरिए पछि रबि छुट्नेमा आफू बिश्वस्त रहेको बाकी काम अदालतको रहेको जानकारी दिनु भयो।
प्रकाशित मिति August 25, 2019
Loading...