युवाहरुको आक्रोश -:  रबिलाई सडक बाटै प्रधानमन्त्री घोसणा गर्छौ फसाउन दिदैनौं !

काठमाडौं -:  प्रेस काउन्सिल नेपालका कार्यवहाक अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठले न्यूज २४ टेलिभिजनका चर्चित प्रस्तोत रवि लामिछानेलाई चुनाव जितेर प्रधानमन्त्री बन्न शुभकामना दिएका छन् । पत्रकार शालिकराम पुडासैनीको रहस्यमय निधनका सम्बन्धमा छानबिनका लागि रविसहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएपछि श्रेष्ठमाथि विभिन्न आशंका र आरोप लाग्न थालेको थियो ।

श्रेष्ठले रविलाई फसाउन खोजेको लगायतका आरोप लाग्न थालेपछि क्यानडानेपालका प्रतिनिधिलाई बोलाएर आफ्ना धारण सार्वजनिक गरेका हुन् । केही महिनाअघि श्रेष्ठ र रविबीच टकराव चलेको थियो । तर, आफूले रविप्रति कुनै रिस नसाँधेको श्रेष्ठको दाबी छ । बरु आफूमाथि लगाइएको आरोपको खण्डन गर्दै उनले रवि दोषी हुन् वा निर्दाेष कानुनले भन्ने बताए । सोही क्रममा श्रेष्ठले रविलाई चुनाव जितेर प्रधानमन्त्री बन्न शुभकामना दिए ।

युवाहरुको आक्रोश :- ज्यान दिन तयार छौं रबिलाई फसाउन दिदैनौं || Rabi Lamichhane&Salikram Kanda ||

 

प्रकाशित मिति August 22, 2019
Loading...