बुढी आमा भन्छिन्ः रबीलाई फसाउने नेतालाइ आँगाे लगाए मा*र्दिन्छु (भिडियो)

रबिलाइ माया गर्ने सबै आइपुगेर आन्दोलन गर्दै रबि लामिछानेलाई छाड्नु पर्छ भनेर हजारौं समर्थकहरुले बिरोध गरेपछी स्थिति झनै तनाबग्रस्त बन्दै छ ।

चितवन ४ भदाै- नेपाली चर्चित पत्रकार रबिका लागी चितवनमा भनेर सम्पुर्ण कुरा यसरी खुलाएका छन । पत्रकार रबि लामिछानेलाई अनुसन्धानका लागी चितवनमा लगिएको छ । रबिलाइ माया गर्ने सबै आइपुगेर आन्दोलन गर्दै रबि लामिछानेलाई छाड्नु पर्छ भनेर हजारौं समर्थकहरुले बिरोध गरेपछी स्थिति झनै तनाबग्रस्त बन्दै छ ।

समर्थकले झन झन रबि दाइलाइ फसाउन पाइदैन रबि निर्दोष छन हाम्रो रबि हाम्रो देश प्राण भन्दा प्यारो छ रबिलाई राजा बनाउनु पर्छ भन्दै नारा लगाए

करोडौं समर्थक रुदै रबि दाइ निर्दोष भन्दै छन । समर्थकले झन झन रबि दाइलाइ फसाउन पाइदैन रबि निर्दोष छन हाम्रो रबि हाम्रो देश प्राण भन्दा प्यारो छ रबिलाई राजा बनाउनु पर्छ भन्दै नारा लगाएपछि प्रहरी र समर्थक बिच दोहोरो भिडन्त भएपछी भिड थाम्न नसकेर असुल ग्यास र गोलि चलेको थियो । सबै नेपालीहरुको मन रुदै छन रबिको पक्षमा रुदै बोल्दै छन ।

यसैक्रममा समर्थकहरूले प्रचण्डलगायतलाइ चर्काे गाली गरेका छन् । हेर्नुहाेस् भिडियाेः

 

प्रकाशित मिति August 21, 2019
Loading...