Tirsana Gurung Live in Dubai, Wednesday 5th June 2019

केशब कटुवाल , दुबई – दुबाई नेपाली रक्सले फेरी सांगीतिक कर्यक्रम गर्दै ।मुस्लिम्सहरुको महान चाड “इद”Eid को अवसरमा सांगीतिक कार्यक्रम गर्न लागेको हो दुबईमा विभिन्न नेपालका ख्याती प्राप्त कलाकारहरु बोलाएर कार्यक्रम आयोजना गर्ने आयोजकको रुपमा पर्छ दुबाई नेपाली रक्स भने यसै कार्यक्रमको लागि चर्चित गायिका तिर्सना गुरुङ युएइ आउदै छिन ।तिर्सना गुरुङ सगै यमन गुरुङ,अध्याया ब्याण्ड र अमृता लक्सनको पनि प्रस्तुति रहने छ ।

यो प्रोगाम ५ जुन बुधबार दुबईको Plam Beach होटेलमा रहेको Club Hangover मा साझको ८ बजे बाट बिहानको ३ बजे सम्म चल्ने यसै प्रोगामका आयोजक यमन गुरुङले हामी लाई जानकारी गराउनु भो ।

नेपाली चर्चित ब्याण्ड देखि चर्चित कलाकारहरुलाई युएइमा रहेका नेपालीहरु माझ प्रस्तुत हुन सहज वातावारण मिलाउने र कलाकारहरुलाइ आफ्नो प्रस्तुति प्रदेशमा रहेका आफ्ना श्रोता सम्म पुराउने माध्यम बनेका छन् यमन गुरुङ र Dubai Nepali Rocks Proudly Presents उहाहरु कै मुख्य आयोजक रहेको छ भने उक्त कार्यक्रम सहभागि बनि यो इद को छुट्टी राम्रो सग मनाउन सगै अध्याया ब्याण्ड र अमृता लक्सनको प्रस्तुतिमा भरपुर मनोरंजन लिदै यो छुट्टी अविश मरणीय हुने छ भने अपेक्षा राखेको छौ ।

प्रकाशित मिति May 24, 2019
Loading...