सेक्टेम्बर ५ तारिक दुबाई नेपाली रक्सले फेरी चर्चित गायक छेवंग लामा लाइ दुबई बोलाउदै !

केशब कटुवाल , दुबई – यहि सेक्टेम्बर ५ तारिक दुबाई नेपाली रक्सले फेरी चर्चित गायक छेवंग लामा लाइ दुबई बोलाउदै ।दुबईको अस्टोरिया

होटलमा रहेको याक & यति रेस्टुरेनमा साझको ७ बजे बाट बिहानको ३ बजे सम्म चल्ने यसै प्रोगामका आयोजक यमन गुरुङले हामी लाई जानकारी गराउनु भयो ।दुबईमा विभिन्न नेपालका ख्याती प्राप्त कलाकारहरु बोलाएर कार्यक्रम आयोजना गर्ने आयोजकको रुपमा पर्छ दुबाई नेपाली रक्स भने लाइभ इन दुबई कार्यक्रमको लागि चर्चित पोप गायक छेवंग लामा युएइ आउदै छन् भने डिजे बिजयको पनि प्रस्तुति रहने छ ।

नेपाली चर्चित ब्याण्ड देखि चर्चित कलाकारहरुलाई युएइमा रहेका नेपालीहरु माझ प्रस्तुत हुन सहज वातावारण मिलाउने र कलाकारहरुलाइ आफ्नो प्रस्तुति प्रदेशमा रहेका आफ्ना श्रोता सम्म पुराउने माध्यम बनेका छन् यमन गुरुङ र Dubai Nepali Rocks Proudly Presents उहाहरु कै मुख्य आयोजक रहेको छ भने उक्त कार्यक्रम सहभागि बनि यो कार्यक्रमलाइ अविश मरणीय बनाउनु हुने छ भने अपेक्षा राखेको छौ |

प्रकाशित मिति August 18, 2019
Loading...