रबि लामिछाने सँगै न्युज २४ मा काम गर्ने साथीले सारा रहस्य खोले । घटनाको वास्तविकता यस्तो रहेछ (भिडियो हेर्नुस)

पत्रकार शालिकराम पुडासैनी प्रकरणमा पक्राउ परेका कार्यक्रम प्रस्तोता रबि लामिछाकी श्रीमती निकिता पौडेलले शुक्रबार बिहानै आफनो फेसबुकमा रबि लामिछाने तर्फबाट भन्दै स्टाटस राखेकी छिन् । उनले लेखेकी छन,आरोप लगाउने गएपनि आरोप खेप्ने म जिउदै छु । मर्नेले लगाएको एउटा मात्र आरोप प्रमाणित होस र हदै सम्मको सजाय होस ।यो घटनाको अनुसन्धानमा सघाउँनका लागि नेपाल प्रहरीलाई मेरो शत प्रतिशत सहयोग रहने छ ।

देश तथा विदेशमा रहनुभएका सम्पूर्ण साथीहरुलाई केही समय धैर्य धारण गरिदिनुहुन अनुरोध गर्दछु रबि लामिछाने ।निकिताले रबिको श्रीमति हुन पाएकोमा गर्व लागेको पनि लेखेकी छिन् ।

त्यस्तै रबि लामिछानेको दाई पत्रकार हरिशरण लामिछानेले पनि आफ्नो फेसबुकमा बि स्ट्रोङ रबि’ भन्दै स्टाटस राखेका छन् । उनी लेख्छन, ’सत्य यहि हो भन्न त गाह्रो छ तर सत्यको नाजिक सम्म भने अवश्य पुग्न सकिन्छ। त्यसैले त, सत्यको जित नभए पनी आखिरमा सत्य मर्दैन भन्छन् । सत्य(तथ्य सबिस्तार छानबिन होस् । धैर्य गरौं, आशा गरौ! पत्रकार सालिकराम पुडासैनीको प्रकरणमा प्रहरीले रवि सहित अन्य दुइलाई बिहिबार प*क्राउ गरेको छ ।

भिडियो हेर्नुहोस-: 

प्रकाशित मिति August 17, 2019
Loading...