खुसिको खबर : सालिकरामको भिडियो कस्ले, कसरी इडिट गर्यो भनेर भिडियोको पुरा सत्य पत्ता लगाउन बिदेशबाट IT इन्जिनियरहरु नेपाल तर्फ प्रस्थान (पूरा हेरि शेयर गरौ )

Breaking: सालिकराम पुडाशैनिको को भिडियो २३ मिनेटको भएको र अनुसन्धानको सम्पूर्ण बिधीहरु पुरा नहुँदै त्यो भिडियो “नेपाल आज” ले ८ मिनेटको बनाएर आफै प्रहरी, आफै वकिल र आफैं न्यायधिस बन्दै सार्बजनिक गरेको कारणले भिडियोको पुरा सत्य पत्ता लगाउन बिदेशबाट IT इन्जिनियरहरु नेपाल तर्फ प्रस्थान! नेपालका बरिष्ठ प्रहरी अघिकृत, स्वतन्त्र आईटी इन्जिनियर र बिदेशबाट आएका इन्जिनियर सहित अदालतमा न्यायधिषकै अगाडि पुरा भिडियो टेस्ट हुने! मै हुँ भन्ने दलाल मिडिया र ठूला माछा अब के गर्छौ??

प्रकाशित मिति August 16, 2019
Loading...