पत्रकार शालिकराम पुडासैनीको आ*त्मह*त्या प्रकरणमा मुछिएपछि प्रहरीले उनीहरुलाई नि*यन्त्रणमा लिएको हो ।
चितवन–-: टेलिभिजनकर्मी रवि लामिछानेसहित तीन जनालाई ५ दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन जिल्ला अदालत चितवनले अनुमति दिएको छ ।
प्रहरीले लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्कीलाई शुक्रबार जिल्ला अदालत चितवनमा उपस्थित गराएको थियो । अदालतसँग प्रहरीले १० दिनको समय मागेकोमा ५ दिन म्याद पाएकाे हो ।
हामीले १० दिनको म्याद मागेको थियौं, सम्मानित अदालतले ५ दिन म्याद थपेको छ। हामी घटनाबारे अनुसन्धान गरिरहेका छाै’, एक प्रहरी अधिकारीले भने ।पत्रकार शालिकराम पुडासैनीको आ*त्मह*त्या प्रकरणमा मुछिएपछि प्रहरीले उनीहरुलाई नि*यन्त्रणमा लिएको हो ।
Loading...