सिंहदरबारस्थित प्रहरी वृत्तको हिरासतबाट २ जना फरार भएका छन् । हिरासतबाट फरार हुन खोज्ने ४ जनामध्ये २ जनालाई प्रहरीले भाग्दाभाग्दै पक्राउ गरेको हो ।
शनिबार हिरासतबाट भागेका कैदीहरुको खोजी कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ ।
फरार भएका कैदीहरुको नाम भने खुलाईएको छैन ।

प्रकाशित मिति August 10, 2019
Loading...