४४ वर्षीय मधुसुधन पाण्डेको युएईमा निधन  !

युएई -:  युएईमा मृ..त्यु भएका एक नेपालीको श..व नेपाल पठाइएको छ । गत आइतबार युएईमा मृ..त्यु भएका स्याङ्जा चापकोट-८ का ४४ वर्षीय मधुसुधन पाण्डेको श..व नेपाल पठाइएको हो ।

पाण्डे ९ वर्षदेखि युएईको लुलु हाइपरमार्केट अल किसेश शाखामा ट्रली सुपरभाइजरको रुपमा कार्यरत थिए ।गत शनिबार साँझ कम्पनीको काम सकेर कोठामा फर्किएपछि साथीभाइसँगै खाना खाएर सुतेका पाण्डेलाई बिहान असहज महसुश भएपछि सहकर्मीहरुले एम्बुलेन्स बोलाएर अस्पताल पुराएका थिए ।

अस्पताल पुर्‍याएको आधा घण्टामै उनको मृ..त्यु भएको थियो । पाण्डेको मृ..त्युको कारण हृद..यघात भएको अस्पतालले जनाएको छ |पाण्डेको श..व कानुनी प्रकृया पूरा गरी नेपाल पठाइएको सोही कम्पनीमा कार्यरत पाल्पाली समाज युएईका वेदप्रसाद अर्यालले जानकारी दिए ।

 

प्रकाशित मिति August 9, 2019
Loading...