Breaking News – वीरगञ्जमा अन्धाधुन्द गो*ली चल्दा र*णभू*मि बन्यो घटनास्थल !

वीरगञ्ज, २१ साउन -: वीरगञ्ज महानगरपालिका १८ भवानीपुरमा गो*ली प्र*हार भएको छ ।

छिमेकीहरुबिच पर्खाल निर्माणको विषयमा विवाद हुँदा गो*ली प्र*हार भएको हो ।

बाटो छेउको पर्खालको बिषयमा वीरगञ्ज महानगरपालिका १८ भवानीपुरका वृजेशकुमार पटेल र मोहन साहबीच विवाद चलीरहेको समयमा साह छोरा कुन्दनले घरमा राखेको बन्दुक निकालेर अन्धाधुन्द गो*ली चलाएको प्रहरीले जनाएको छ ।

गो*ली चलेपछि केही बेर उक्त स्थान रणभूमिजस्तै भएको स्थानीयले बताउका छन् ।

घटना भए लगत्तै घटनास्थल पुगेको प्रहरीले गो*ली चलाउने शाहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको छ ।

प्रकाशित मिति August 6, 2019
Loading...