रहस्यमय काभ्रे घटना : ५ हजारको बदला लिन बच्चाको ज्यान लिएको खुलासा, हेर्नुहोस भिडियो !

काठमाडौँ -:  नेपालमा दिन दिनै विभिन्न खालका घटनाहरु घट्ने क्रम बढ्दो छ । एउटा घटना सेलाउन नपाउदै हामीले अर्को डर लाग्दो घटना सुन्ने गरेको छ । यसै बिचमा काभ्रे जिल्लाको बनेपा वडा – ६ मा एउटा डर लाग्दो घटना घटेको छ ।

पानी ट्यांकी भित्र १६ महिने बालकको शब फेला परे संगै घटना शंकास्पत भएको छ । चितवन घर भै हाल बनेपा बस्दै आइरहेका ध्रुब खरेलका १६ महिनाको छोरा अभिलब खरेलको शब पानि ट्यांकीमा फेला परेका हुन् ।

५ हजार चोरीको बदला लिन बच्चाको ज्यान लिएको बाबाको खुलासा गरेका छन् । घटना अघी यस्तो सम्म भएको रहेछ हेर्नुहोस भिडियो

प्रकाशित मिति August 5, 2019
Loading...