इलाम गोर्खेकी बालीका काठमाडौ बाट वेपत्ता!

फिक्कल ः इलाम सुर्योदय नगरपालिका १ गोर्खे मङ्गगलबारेकी श्रेया कुटवाल काठमाडौ बसुन्धराबाट हराएकी छन् । उनलाई खोज्न बाबु सहित परिवारका सदस्य काठमाणौ पुगेका छन्|

। बसुन्धाराको साउथ वेष्टन स्कुलमा अध्यारत उनी सोमबारबाट हराएकी हुन्।ल्याप्टप बोकेर स्कुल जान विहान ६ बजे तयार भएकी उनी मामा टेकराज खत्रीको घरमा बस्दैआएकी कटुवाल बसुन्धाराको घरबाट हराएकी बाबु अम्बिर कटुवालले बताए । परिवारले उनको खोजीका लागि प्रहरीलाई सोमबार नै जानकारी दिएको दिदी अनिताले बताइन् । आमा लोकमाया कटुवाल छोरी हराएपछि तनावमा छन् । परिवारले उनको खोजीमा सहयोग गर्न सबैलाई आग्रह गरेको छ ।

कतै देख्नु र भेट्नु हुने महानुभावले नजिकैको प्रहरी कार्यलय मा भुझई दिन हार्दिक अनुरोध गर्दा छौ

प्रकाशित मिति May 22, 2019
Loading...