इन्द्रेणी टेलिभिजन का चर्चित अनुहार सह सन्चालिका खिमा रोका मगरको तीज गीत नाच्न पुटली पछि फेरि गोल्डेनको सारी ‘हिउपा’ सार्बजनिक

हिकामन रोका –:  इन्द्रेणी टेलिभिजनका चर्चित अनुहार सह सन्चालिका खिमा रोका मगरको तीज गीत नाच्न पुटली पछि फेरि गोल्डेनको सारी ‘हिउपा’ सार्बजनिक भए सगै तीज गीतको चर्चा चुलिएको छ| लोक दोहोरी खिमा रोका मगर लोक गीत को क्षेत्र मा एक चर्चित नाम हो|

दिलिप खड्का को लय शब्द संकलनमा एरेन्ज आशिष अबिरलले गर्नु भएको छ, अभिनय चर्चित मोडेल एलिना रायमाझि को हट अबटारमा देख्न हुने छ, भने हिउपा,चन्द्र खड्का, निर्देशन ,सम्पादक राज कुमार मगर अनि छायांकन सागर गौतम ले गर्नु भएको छ, भने स्टुडियो राग / दृश्य निर्माण राजकुमार फिल्मस् बाट गरिएको छ |

गायिका खिमा रोकाको तीज गीत “हिउपा” उहाको आफ्नै युटुब च्यानल khima roka magar बाट आई सकेको छ| सबै जनाले हेरेर कस्तो लाग्छ सल्लाह सुझब दिनुहोला र मन परेमा लाईक कमेन्ट र धेरै भन्दा धेरै शेयर पनि गर्दिनु होला| (भिडियो) हेर्नको लागि तलको लिङ्कमा थिच्नुहोस्

प्रकाशित मिति August 4, 2019
Loading...