नेपाली नायिकाहरुको हाट & बोल्ड लुक्स आउने क्रम जारी फेरी, बाहिरियो सुष्मा आधिकारीको यस्तो बोल्ड लुक्स फोटो फिचर !

गाेरखा- पछिल्लो समय नेपालि नायिका एव मोडलहरुको बोल्ड लुक्स सार्वाजानिक हुने ‘ट्रेन’ जस्तै चलेको छ ।

यहि मेसोमा अर्की एक चर्चित नायिका सुष्मा अधिकारीले पनि हट फोटो सुट गराएकी छन् ।

पछिल्लो समय फिल्ममा खासै नदेखिएकी अधिकारीको नया प्रोजेक्टको गृहकार्यमा रहेको बताएकी छन् ।

तथापि म्युजिक भिडीयो लगायत अन्य कार्यमा भने आफुलाई सक्रिय गराएकी छन् । हेरौ तस्बिरमा कति सेक्सी देखिएकी छन् नायिका अधिकारी ”

 

 

प्रकाशित मिति August 1, 2019
Loading...