उत्तम भण्डारीको तिम्रो यादले सार्वजनिक आर्मन,गोपाल, अस्मि र सोनुको बबाल डान्स  भिडियो सहित

गौरब पनेरु – लामो समय देखि नेपाली गीतसंगीत बिताएका कुशल निर्देशक,रचनाकार अनि मोडल केशब कटुवाल अहिले परदेशमा बसेर लघु फिल्म र विभिन्न खालका गीतहरुको म्युजिक भिडियो निर्देशन गर्दै आउनु भएको छ साथै परदेशमा नै बसेर कलाकारिता गर्दै आउनु भएका कलाकारहरु मिलेर फेरी अति नै राम्रो डान्सिङ गीत”तिम्रो यादले”को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

युएइको अबु धाबीमा शूटिंग गरिएको डान्सिङ गीत”तिम्रो यादले”को भिडियो हिजो हाइलाइट नेपालले सार्वजनिक गरेको छ ।उक्त गीतमा चर्चित गायक दोय मनोज राज सिवाकोटी र सशी रावलको स्वर,उत्तम भण्डारीको सब्द संगीत रहेको छ र यसको संगीत संयोजन रिकिश गुरुङले गर्नु भएको छ । यह गीतको भिडियोमा दुबईमा निकै भिडियो खेली सक्नु भएका कलाकारहरु देव थापा,अर्मन, रश्मि सिलवाल,गोपाल छेत्री, सोनु राना मगरको राम्रो डान्स सगै अभिनय गर्नु भएको छ ।भिडियोको निर्देशक केशब कटुवालले गर्नु भएको छ भने यस भिडियोको छायांकन गगन बिकले गर्नु भएको छ साथै कोरियोग्राफर सोनु राना मगरको रहेको छ र यश भिडियोको प्रोडुसर देव थापा मगर हुनुहुछ ।

यस गीतको सम्पादन मिराज अर्यालले गर्नु भएको छ हाइलाइट नेपालको च्यानल बाट सार्वजनिक भएको छ भिडियो राम्रो बनेको र सम्पूर्णले मन पराउनेमा आशा बाधी रहेको यसै गीतका निर्देशकले जानकारी गराउनु भो ।

बाँकि भिडियोमा हेर्नुस्

प्रकाशित मिति May 12, 2019
Loading...