धेरै वीर्य फाल्दा के हुन्छ ? फाइदा कि बेफाइदा ? जानी राखौ !

जति धेरै वीर्य फाल्यो त्यति नै स्वस्थ, यस्तो छ प्रोस्टेटग्रन्थी र वीर्यको सम्बन्ध ्रकाठमाडौं( के तपाईंलाईपिसाब छिटोछिटो लाग्ने, पोल्ने, पिसाब गर्दा धारछुटने, मसिनो हुने, धारा छुट्दा छरिएर जाने आदी समस्याछ रु अथवा, अण्डकोष सुनिने, गनाउने, नाइटोमुनि दुख्ने,वीर्य खस्दा पोल्नेजस्ता समस्याले सताउँछ र यी मध्ये कुनैपनि लक्षण जुनसुकै उमेरका पुरुषमा देखिएको छ भनेसोच्नुस तपाइको प्रोस्टेट ग्रन्थी ९पुरुष प्रजनन ग्रन्थी०मा सङ्क्रमण भएको हुन सक्छ ।

पूर्व राष्ट्रपति डा। रामवरणयादवलार्इ पनि यस्तै लक्षण देखिएपछि भारतकोअस्पतालमा परीक्षण गर्दा प्रोस्टेट क्यान्सर भएकोपत्ता लागेको थियो । पछि अमेरिकामा उनको उपचारगरियो । समयमै उपचार गरे सजिलै निकोहुनेयोरोगलाईबेवास्ता गरे क्यान्सर हुनसक्ने खतरा रहेको चिकित्सकहरू औल्याउँछन्।

युरोलोजिस्ट डा दीपक रौनियारका अनुसारप्रोस्टेटसम्बन्धी रोगमा उपचार गर्दाठूलोसमस्या नभएपनि सङ्क्रमण बढ्दै गए यसले धेरै कष्ट त दिन्छनैपारिवारिक सम्बन्धमा समेत खटपट ल्याउँछ। चिकित्सकका अनुसार पछिल्लो समयमा अधिकांश पुरुषमा यो समस्या बढ्दै गएको पाइन्छ । शिक्षण अस्पताल महाराजगञ्जकाका युरोलोजिस्ट तथामिर्गौला प्रत्यारोपण सर्जन प्राडा।

उत्तम शर्मालेयस्तो रोगमा खासगरी यौनशक्तिमा कमी आएको महसुसहुने, पिसाब गर्न बल गर्नुपर्ने, राति पिसाब गर्नपटकपटक उठ्नुपर्ने, पिसाब लागेपछि रोक्न नसक्ने, नाइटोदेखि अण्डकोषकोभागदुख्ने,मलद्वारदेखिअण्डकोषसम्मको भाग दुख्ने, पिसाब ननिख्रनेजस्तो हुने वा पिसाब लागिरहेकोजस्तो हुने तर फेर्नजाँदानआउनेजस्तालक्षण देखिने बताए । उनले भने, प्रोष्टेट पनि भनिने पुरुषमा प्रजनन ग्रन्थीमासमस्या आयो भने माथि भनिएजस्तो लक्षण देखिन्छ ।रोग लाग्न यी सबै लक्षण देखिनै पर्छ भन्ने होइन । तीमध्येएकभन्दा बढी लक्षण देखिए पनि
प्रोस्टेटको समस्या होकि भनेर सतर्क हुनुपर्छ। जसले दैनिक क्रियाकलापमा असरपार्नुका साथै मिर्गौलामा समेत असर पर्न सक्छ ।कसैको पिसाबमा त रगत बग्न पनिसक्छ।

उमेरबढीभएका व्यक्तिमा मात्र देखिने भनिएको यो रोगपछिल्लोसमय ३० देखि ४० वर्षका युवामा पनि देखिन थालेको चिकित्सकहरू बताउँछन् ।‘प्रोस्टेट ग्रन्थीको मुख्य काम वीर्य स्वस्थ राख्ने रत्यसलाई हुर्काउन मदत गर्ने हो । वीर्य त्यतिबेलानियमित उत्पादन भइरहन्छ जतिबेला खर्च हुन्छ । जब वीर्यखर्च हुन छाड्छ अर्थात् स्थिर रुपमा रहन्छ त्यसपछिसमस्या देखिन थाल्छ । अझ सजिलो गरी बुझ्दा दुईबाल्टीमा पानी भरौँ । एउटाको पानी नियमित फेरौँतर अर्कोमा नफेरौँ । एक महिनापछि हेर्दा दिनहुँ फेरेकोबाल्टीको पानी सफा हुन्छ भने अर्कोमा भने नफेरिँदालेउलाग्न थाल्छ । हो त्यस्तै हो वीर्य र प्रोस्टेटग्रन्थीको सम्बन्ध पनि ।

जति वीर्य निस्क्यो उति नैप्रोस्टेटलाई फाइदा हुन्छ, डा। रौनियारले भने ।चिकित्सकका अनुसार महिना या वर्षौंसम्म यौन सम्पर्कनहुँदा प्रोस्टेटमा समस्या देखिन्छ । त्यसैले यसबाटबच्नका लागि नियमित यौन सम्पर्क गर्ने, २४ घन्टामा पाँच लिटर पानी पिउने, नियमित रुपमा पिसाबको जाँचगरी सङ्क्रमणबाट बच्नेरम्योग्नेसियम युक्त खानेकुरा जस्तै काजु, पेस्ता, बदाम, ओखरलगायत खानेगर्नुपर्ने चिकित्सकहरूको
सुझाव छ ।

प्रकाशित मिति July 30, 2019
Loading...