स्कुल विभागको प्रमुखमा नारायणकाजी !

काठमाडौं,  साउन -:  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को महत्वपूर्ण मानिएको स्कुल विभागको नेतृत्व पार्टीका प्रवक्ता तथा प्रभावशाली नेता नारायणकाजी श्रेष्ठलाई दिईने तयारी भएको छ।

नेकपाका बरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले पत्रकार ऋषि धमलालाई दिएको जानकारी अनुसार भोलि बस्ने सचिवालय बैठकले नेता श्रेष्ठलाई उक्त विभागको नेतृत्वको जिम्मेवारी दिनेछ ।

 

प्रकाशित मिति July 28, 2019
Loading...