नव गायक सुबाश  जिमीको “लजाउदै  हेर्ने” गीतको म्युजिक भिडियो  सार्वजनिक !

दुबई युएइ – : नेपाली सांगीतिक बजारमा आज भोलि नया नया प्रतिभाहरु आगमनले नेपाली गीत संगीतलाइअझैँ टेवा पुगेको छ भने दिनानु दिन नया – नया सिर्जना नेपाली म्युजिक प्रेमीले सुन्न पाएका छन् । यस्तै पूर्वका एक हुनाहार प्रतिभा सुबाश जिमीले आफ्नो संगीत यात्रा सगै “लजाउदै हेर्ने” गीतको भिडियो पनि सार्वजनिक गरेका हुन् ।जीवनका विभिन्न आरोह अवरोह सग जुद्दै आज यो गीत रेकोड गर्न सकेको मा ज्यादै खुसि भएको हामीलाइ बताउछन ।

उक्त गीतमा सब्द, संगीत र स्वर सुबाश जिमीको रहेको छ भने संगीत संयोजन टंक रोमी लिम्बुले गरेका छन् र भिडियोमा यमन गुरागाई र दिपना भटराईले देख्न सकिन्छ। भिडियोको निर्देशन इन्दिगो सन्तोष लिम्बुले गरेका छन् भने भिडियो को छायांकन Brother स्टुडियोले गरेको छ र सम्पादन सुजन श्रेष्ठले गरेको छ । गीतको बजार व्यवस्थापन युवा मन नेपाल च्यानलले गरेको छ ।

बाँकि भिडियो मा हेरौ -:

प्रकाशित मिति July 25, 2019
Loading...