म्युजिक नाइट १० अगष्टका लागि Naren Limbu ( Aastha ) & Manas Ghale ( Nepsydez ) दुबई आउदै !

दि एबी प्रेजेन्ट नेपाल –: दुबाई नेपाली रक्सले फेरी सांगीतिक कर्यक्रम गर्दै । नेपाल बाट ख्याति प्राप्त कलाकारहरु निम्त्याएर कार्यक्रम आयोजना गर्ने आयोजकको रुपमा पर्छ दुबाई नेपाली रक्स भने यस कार्यक्रमको लागि अहिले का निकै चर्चित नेपाली हिपप गायक
Naren Limbu ( Aastha ) & Manas Ghale ( Nepsydez ) युएइ आउदै छन् ।गायक दोय चर्चित मात्र छैनन् सारा नेपालीको प्रिय पनि बनेका छन् अब परदेशी हामी युएइ बासी नेपालीले सगै बसेर गाउने र नाच्ने अवसर प्रदान गर्दै छौ ।

यो प्रोगाम १० अगष्ट सनिबार दुबईको ASTORIA HOTEL होटेलमा रहेको Club Everest मा साझको ७ बजे बाट सुरु हने छ यसै प्रोगामका आयोजक यमन गुरुङले हामी लाई जानकारी गराउनु भो ।

नेपाली चर्चित ब्याण्ड देखि चर्चित कलाकारहरुलाई युएइमा रहेका नेपालीहरु माझ प्रस्तुत हुन सहज वातावारण मिलाउने र कलाकारहरुलाइ आफ्नो प्रस्तुति प्रदेशमा रहेका आफ्ना श्रोता सम्म पुराउने माध्यम बनेका छन् यमन गुरुङ र Dubai Nepali Rocks Proudly Presents उहाहरु कै मुख्य आयोजक रहेको छ भने उक्त कार्यक्रम सहभागि बनि आफ्नो हप्ताभरि को थकान मिठो मिठो गीतले मेटाउनु हुने छ भन्ने ठानेका छौ र साथै अरु कलाकारहरुको प्रस्तुतिमा भरपुर मनोरंजन लिदै यो छुट्टी अविश मरणीय हुने छ भने अपेक्षा राखेको छौ ।

टिकटको लागि सम्पर्क नम्बरहरु -: Dubai

Yaman Gurung – 050-3954373/054 362 7148

प्रकाशित मिति July 25, 2019
Loading...