यस्तो रहेछ बिष्णु माझी मुख छोपेर हिड्नुको कारण, शर्मिला गुरुङले खुलाईन यस्तो नँया रहस्य!

काठमाडौ -: बिष्णु माझी जो चर्चित लोक गायिका हुन जस्ले आफूलाई लोक क्षेत्रमा एकक्षत्र राज गरेकी छिन भन्दा फरक नपर्ला । किनकी उनकोस्टारडमनै यस्तो जादु छ । यस बिषयमा हामीले शर्मीला गुरुङस“ग पनि प्रश्न गरयौ, जसबारे जबाफ पाउदा हामी पनि द· पर्यौ । हामीले आज तिजगीतको सुटिङमा उनीस“ग प्रश्न गर्दा धेरै कुरा बुझयौ ।

जसबाट हामीले धेरै कुरा पनि बुझन पायौ । उनले भनिन कि बिष्णु माझी सहयात्री हुन र उनीसँग उनको राम्रो सम्बन्ध छ । उनले यस्ता कुराहरु पनि भनिन जुन हामीलाई पनि थाहा छैन र तपाईलाई पनि । उनले उनको कुरा गर्दा उनको पारिश्रमिक
बारे पनि खुलाईन, हेरौ —

प्रकाशित मिति July 22, 2019
Loading...