दुबईमा कलाकारिता गर्न निकै गार्ह्रो छ – मोडल & डान्सर कुशल बुचा (भिडियो सहित)

केशब कटुवाल दुबई – परदेशको बसाइ सगै आफुमा रहेका प्रतिभा या आफ्ना अधुरा सपनाहरु पुरा गर्ने ठाउँ पनि परदेश बन्न थालेको छ आज भोलि हरेक क्षेत्रमा रुचि भएका मान्छेहरु परदेशमा प्रसस्त देख्न र भेट्न सकिन्छ ।विभिन्न बाध्यता र बिबसताले
धेरै ले आफ्ना अधुरा सपना या जीवनमा बन्न खोजेको र रोज्न खोजेको पाटो परदेशमा आएर समाउने र भेटाउने गरिको नि पाहिन्छ ।

दि एबी प्रेजेन्ट नेपाल बाट संचालन हुदै आएको कार्यक्रम हाम्रो आफ्नै कुरा अहिले ३१ औ भागमा पुग्न सफल भएको छ। दुबईमा बसेर आफुमा या भिबिन्न ब्यक्तिमा रहेका प्रतिभाहरुलाइ बाहिर उजागर गर्दै नेपाली गीतसंगीतको शंरंक्ष्ण र प्रबर्द्धन गर्दै आएका छौ ।

दुबईमा बसेर आफ्नो कलाकारिता सगै विभिन्न समाजका कार्यक्रममा आफु लाई फरक – फरक ढंग बाट प्रस्तुत गर्दै आउनु भएका एक मेहनती मोडल & डान्सर कुशल बुचा एक निकै नै चर्चित मोडल पनि हुन्न र अहिले सम्म धेरै म्युजिक भिडियो दुबई र नेपालमा गरि सक्नु भएको छ भने दुबईमा हुने हरेक समाजमा कार्यक्रममा सहभागिता हुने गर्नु भएको छ र आज उहा सग गरिएको सांगीतिक कुराकानी प्रस्तुत गरेका छौ कस्तो लाग्छ सुनेर आफ्नो प्रतिक्रिया दिनु होला ।

 

प्रकाशित मिति July 21, 2019
Loading...